राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्। 

पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्। पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको बधाई सन्देशमा उल्लेख गरिएको छ।  

Skip This
Skip This
Logo