प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालो

प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालो

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Skip This
Skip This
Logo