राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् । संघको नवाैँ महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो ।
महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ ।
महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।































प्रतिक्रिया