बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति निर्वाचन र सरकार विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो ।

उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन् ।

Skip This
Skip This
Logo