सरकारी निवास छाडे उपराष्ट्रपति पुनले

सरकारी निवास छाडे उपराष्ट्रपति पुनले

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार सरकारी निवास छाडेका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् । 

उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

Skip This
Skip This
Logo