रास्वपाले उपराष्ट्रपतिमा जनमतलाई भोट दिने

रास्वपाले उपराष्ट्रपतिमा जनमतलाई भोट दिने

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिने  निर्णय गरेको छ ।  

उपराष्ट्रपतिको निर्वाचनको मतदान जारी  रहेका बेला (रास्वपा) ले झालाई मत दिने  निर्णय लिएको  हो। उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव,एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा रहेका  छन्। यादवले मत माग्दा (रास्वपा) ले पुरुष उम्मेदवारलाई मत नदिने जवाफ दिएको थियो ।

मतदान चलिरहेका बेला रास्वपाले झालाई मत दिन सांसदलाई सर्कुलर गरेको छ । 

Logo