उपराष्ट्रपति यादवले भोलि शपथ लिँदै

उपराष्ट्रपति यादवले भोलि शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन्।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन्। यादव  चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

Logo