कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शङ्कर चोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आज बिहान शव फेला परेको हो ।
बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शिशुको घाँटीमा एअर फोन बेरिएको छ। प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।































प्रतिक्रिया