काँग्रेसका नेता भण्डारीसँग भेटघाट निषेध,कस्तो छ पछिल्लो स्वास्थ्य ?

काँग्रेसका नेता भण्डारीसँग भेटघाट निषेध,कस्तो छ पछिल्लो स्वास्थ्य ?

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो । सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरिएको डा. भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

आज भण्डारी अस्पताल भर्ना भएको ३३औँ दिन हो ।स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए । 

 

Skip This
Skip This
Logo