राहदानी विभागले भोली पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

प्रतिक्रिया