सुदुरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी

सुदुरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जीत हासिल गरेको छ।

बुधवार सम्पन्न सुदुरपश्चिम विश्वबिद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले तीनवटा क्याम्पसमा जीत हासिल गरेको हो।

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन। 

Skip This
Skip This
Logo