काँग्रेसबाट उमेश श्रेष्ठ चितवन (२) को उपनिर्वाचनमा रविसँग नभिड्ने

काँग्रेसबाट उमेश श्रेष्ठ चितवन (२) को उपनिर्वाचनमा रविसँग नभिड्ने

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर (२) को उपनिर्वाचनमा काँग्रेसबाट उमेश श्रेष्ठ नउठ्ने भएका छन् । उनले वैशाख १० गतेका लागि तय गरिएको उपनिर्वाचनमा आफू नउठ्ने बताएका हुन् ।

श्रेष्ठ गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।   नेता श्रेष्ठले चुनाव हार्छु भनेर नडराएको बताउदै अब आफू  समाजसेवामा लाग्ने बताए ।उनले भने, ‘पार्टीले मलाई उठ भनेकै हो, तर मेरो मुड छैन ।’  

Skip This
Skip This
Logo