बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। 

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाइते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।

धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo