लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रले जनाएको छ।





























प्रतिक्रिया