सन्दीप लामिछानेको मुद्दा घिमिरेको इजलासमा

सन्दीप लामिछानेको मुद्दा घिमिरेको इजलासमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्वजस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो।

न्यायाधीश घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

Skip This
Skip This
Logo