प्लास्टिकजन्य सामग्री लिएर पशुपतिनाथ मन्दिर नआउन कोषको आग्रह

प्लास्टिकजन्य सामग्री लिएर पशुपतिनाथ मन्दिर नआउन कोषको आग्रह

केन्द्रबिन्दु
0
Shares

पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री लिएर पशुपति क्षेत्रमा नआउन आग्रह गरेको छ । पशुपति क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो । 

“प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन हाम्रो आग्रह छ,” कोषले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “स्वच्छ पशुपति सफा पशुपति’ अभियान सफल बनाउन हामी सबै जुटौं ।” 

 

Skip This
Skip This
Logo