बालबालिकाका क्षेत्रमा लगानी गर्नु देशको समृद्धि हो- अध्यक्ष तिमिल्सिना

बालबालिकाका क्षेत्रमा लगानी गर्नु देशको समृद्धि हो- अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको समृद्धि चाहनु रहेको बताएका छन् । 

गुड नेर्वस इन्टरनेशनल नेपालले नेपालमा कार्य सुरुगरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दैँ अध्यक्ष तिमिल्सिनाले नेपाल कोरोना कहरबाट पीडित भएको अवस्थामा विभिन्न विकासका साझेदार तथा गैरसरकारी संघ संस्थाहरुले जीवन रक्षाका लागि सहयोग प्रदान गरेकोमा धन्यवाद समेत ब्यक्त गरेका छन् । 

उनले गुड नेवर्स इन्टरनेशनल नेपालले विगत दुई दशकसम्म नेपालका विपन्न र सीमान्तकृत समुदाय तथा बालबालिकाको विकास र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

Skip This
Skip This
Logo