काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । 

Skip This
Skip This
Logo