काँग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काँग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

 

Skip This
Skip This
Logo