नेपाली काँग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरे सँगै काँग्रेसले मन्त्री छान्ने जिम्मा देउवालाई दिएकका हुन् । देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेकाे छ ।





























प्रतिक्रिया