प्रधानमन्त्री प्रचण्डद्वारा एसईईमा सहभागी विद्यार्थीहरूलाई शुभकामना व्यक्त

प्रधानमन्त्री प्रचण्डद्वारा एसईईमा सहभागी विद्यार्थीहरूलाई शुभकामना व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यकाे कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्न  सबैमा आग्रह गरेका छन्। 

Skip This
Skip This
Logo