रवि लामिछाने र रमेश खरेलको पार्टीबिच एकता हुने

रवि लामिछाने र रमेश खरेलको पार्टीबिच एकता हुने

केन्द्रबिन्दु
0
Shares

वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उपचुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा-२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। 

खरेलले भने,‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको हो,त्यसबारे एक चरण छलफल भैसकेको छ’अब अहिले त उपचुनावमै केन्द्रीत हुनुपर्यो, त्यसैले पछि गर्ने सल्लाह भएको छ’।

Skip This
Skip This
Logo