प्रधानमन्त्रीलाई काँग्रेसले बुझायो मन्त्रीको नाम

प्रधानमन्त्रीलाई काँग्रेसले बुझायो मन्त्रीको नाम

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ। पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।

स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् । रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको छ ।

Logo