नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, वी.पी स्मृति भवन. वी.पी.नगर. ललितपुरमा बस्ने भएको छ
मन्त्रीपरिषदको पुर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।































प्रतिक्रिया