आज १० करोडको ट्रेजरी बिल बिक्री गरिने

आज १० करोडको ट्रेजरी बिल बिक्री गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत आज ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले साउन ५ गते पनि पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।रासस

Skip This
Skip This
Logo