प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा (अन्सारी) ले लिइन् शपथ

प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा (अन्सारी) ले लिइन् शपथ

केन्द्रबिन्दु
0
Shares

मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्। सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् । 

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो। अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

Logo