नेपाली बजारमा सुनको भाउ आज १ हजार रुपैयाँले बढेको छ। सोमवार एक लाख ८ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार १३ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ४ सयमा कारोवार भइरहेको छ।





























प्रतिक्रिया