जुवातास खेलिरहेको अवस्थामा नाै जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा नाै जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँकाे तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विकसहित नाै जनालाई  प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।

Skip This
Skip This
Logo