एक्स-एज नेपालले चौथो वार्षिक महोत्सवको अवसरमा 'दराज ब्राण्ड डे सेल' ल्याएको छ । जसमा ग्राहकहरुले ५० प्रतिशतको भारी छुट पाउन सक्नेछन् ।
यो अफर चैत २३ गतेसम्म लागू कम्पनीले जनाएको छ । यसमा थप अन्य गिफ्ट भौचर पनि पाउन सकिनेछ । जसमध्ये ५०० रुपैयाँ भन्दान माथिको अर्डरमा फ्रि सिपिङ, थप डिस्काउण्ट भौचर १० प्रतिशतसम्म रहेको छ ।
यो अफर सबै एक्स एज नेपालको सामानहरुमा लागू हुने बताइएको छ ।





























प्रतिक्रिया