माओवादी निकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु [फोटोफिचर]

माओवादी निकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र निकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौँमा सुरु भएको छ ।  

माओवादी केन्द्र निकट  केन्द्रीय  सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भेलाको उद्घाटन गरेका हुन् । 

Skip This
Skip This
Logo