एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग

एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ दलका विद्यार्थी सङ्गठनहरूले बाँकी क्याम्पसहरूमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरू संयुक्त विज्ञप्ति जारी गर्दै बाँकी कलेजहरूमा एउटै मितिमा निर्वाचन गर्न माग गरेका हुन् ।  

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते घोषणा गरेको स्ववियु निर्वाचन अवैधानिक भर्ना, क्याम्पस प्रशासनको चरम लापरबाही र मनोमानी ढङ्गबाट चालिएका नियोजित कदमहरूका कारण केही क्याम्पसहरूमा निर्वाचन सम्पन्न हुन नसकेकोप्रति उनीहरूले आपत्ति जनाएका छन् । 

Logo