सुनको मूल्य घट्याे,कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्याे,कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज ८ सय रुपैयाँले  घटेको  छ। बुधवार एक लाख ११ हजार रुपैयाँमा कारोवार  भएको  सुन  आज  एक लाख १० हजार २  सय रुपैयाँमा कारोवार भइरहेको  छ।  

साथै तेजाबी सुन प्रतितोला एक लाख ९  हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको  छ। यता चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेर  आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोवार भइरहेको  छ। 

Logo