पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले गृह मन्त्रालयका कारण यात्रुहरूले सास्ती पाएको भन्दै आक्रोश पोखेका छन् । सडकमा चेकजाँचका क्रममा यात्रुलाई दुःख दिएको भन्दै उनी गृह मन्त्रालयप्रति खनिएका हुन् ।
आइतबार बिहान ट्विटमार्फत उनले गृह प्रशासनको कामकारबाहीप्रति आपत्ति जनाएका हुन् । ‘गृह मन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु, बेकारको सास्ती के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ।’
































प्रतिक्रिया