महिला फाइनालिसि २०२३ मा ब्राजिलमाथि इंग्ल्याण्डले जित हासिल गरेको छ।
गएराति वेम्बलीमा सम्पन्न खेलमा ब्राजिललाई पेनान्टीमा ४-२ ले पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल ११ गोलमा बराबरीमा सकिएपछि पेनान्टी भएको थियो।
जहाँ इंग्ल्याण्ड ४-२ ले विजयी भयो। इङ्गल्याण्डले युरोपियन च्याम्पियनसिप ट्रफी उचालेको थियो भने ब्राजिल दक्षिण अमेरिकी च्याम्पियन हो।































प्रतिक्रिया