मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषदको बैठकसिंहदरबारमा  बसेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।

मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।

Skip This
Skip This
Logo