नेपाल आइपुगे हनी सिंह

नेपाल आइपुगे हनी सिंह

केन्द्रबिन्दु
0
Shares

भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन्। 

युनिफाइ नेपालको आयोजनामा चैत २५ गते शनिबार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका हुन्। सिंह पहिलोपटक नेपाल आएका हुन् । उनले पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी भएको पनि प्रतिक्रिया दिएका छन् । 

कार्यक्रममा साधारण टिकटको १ हजार ५ सयमाथि र भिआइपी टिकटको ६ हजार रूपैयाँसम्म रहेको छ। अधिकांश टिकट बिक्री भइसकेको बताइएको छ । ६ हजारको टिकटमा कम्प्लिमेन्ट्री स्वरूप गिफ्ट उपलब्ध हुनेछ।

Skip This
Skip This
Logo