नाइजेरियाको छुट्टाछुट्टै आक्रमणमा ७४ जनाको मृत्यु

नाइजेरियाको छुट्टाछुट्टै आक्रमणमा ७४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नाइजेरियाको उत्तरी मध्य नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको स्थानीय अधिकारी र प्रहरीले जनाएको छ।

बेनु राज्यका प्रहरी प्रवक्ता क्याथरिन एनेले शुक्रबार साँझ र शनिबार बिहानको बीचमा नदबल स्थानीय सरकारी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि शिविरमा द्दड शवहरू फेला परेको बताए।

आक्रमण कसले गराएको हो भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन तर प्रत्यक्षदर्शीहरुले बन्दुकधारीहरु आए र गोली चलाउन थाले र कैयौं मानिसहरुको ज्यान गएको बताए।  बेनु राज्यका गभर्नरका सुरक्षा सल्लाहकार पाउल हेम्बाले बुधबारको आक्रमणपछि ४६ शव फेला पारिएको बताए।

Skip This
Skip This
Logo