राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।

राष्ट्रपतिले राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्।  पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पनि हुन् । 

Skip This
Skip This
Logo