सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ । दूरसञ्चारले आज सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

दूरसञ्चार सेवा अति आवश्यक सेवाको रूपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ।

 

Skip This
Skip This
Logo