उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सुरक्षापरिषद्को बैठकले आगामी वैशाख १० मा हुने उपनिर्वाचमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरेकाे छ । मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन दिएका छन् । 

Skip This
Skip This
Logo