जिल्ला/नगरको नतिजा सार्वजनिक, सर्वाधिक मत पाल्पाका मोहन श्रेष्ठलाई

जिल्ला/नगरको नतिजा सार्वजनिक, सर्वाधिक मत पाल्पाका मोहन श्रेष्ठलाई

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगरतर्फको नतिजा सार्वजनिक भएकाे छ। जिल्ला नगरतर्फ पाल्पाका मोहनप्रसाद श्रेष्ठले सबैभन्दा बढी ९१ मत ल्याएका छन् ।

यस्तै, प्रयास कार्कीले ८८, अमरेशन चन्द बैदारले ८१, ताराबहादुर कार्कीले ८१, नवीन रिजालले ७९, कल्पना गैरे ७७, उमेश डालमिया ७३ मत ल्याएर विजयी भएका छन् ।

उज्जलप्रसाद कसजु ७२, बेदबहादुर श्रेष्ठ ७२, अब्दुल बाहित मन्सुरी ७०,मन्जुकुमार श्रेष्ठ ७० मत ल्याउदै विजयी भएका छन्  किशोरकुमार आचार्य ६९, केशवप्रसाद भण्डारी ६७, कृष्ण कटुवाल ६७, पुष्पराज कुवर ६६, अनिलकृष्ण श्रेष्ठ ६४, गोकुल श्रेष्ठ ६४ र निरक केसी ६३ मत ल्याएर विजयी भएका छन् । जिल्लातर्फ ११७ मत खसेको थियो ।

Logo