हेलिकप्टरबाट ढुंगा लागेर घाइते गणेशलाई ल्याइयो काठमाडौँ

हेलिकप्टरबाट ढुंगा लागेर घाइते गणेशलाई ल्याइयो काठमाडौँ

केन्द्रबिन्दु
0
Shares

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ।

पहाडबाट खसेको ढुंगा शरीरमा लागेपछि गुरूङ गम्भीर घाइते भएका छन्।मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको थियो। उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।
 

Skip This
Skip This
Logo