महासंघमा वस्तुगततर्फको मतगणना सकियो

महासंघमा वस्तुगततर्फको मतगणना सकियो

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य महासंघमा आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फहरुको मतगणना सकिएको छ ।

कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

 बस्तुगत तर्फका विजयीहरू

रविन पुरी- ७४

राजकुमार कार्की राजु- ६२

लिनेप्रसाद प्रधान- ८९

शिव प्रसाद घिमिरे- ८१

शोभा जावाली- ७२

हरिबहादुर कार्की- ८२

अरनिको राजभण्डारी- ७६

कमला श्रेष्ठ – ६६

डा. सुबोध कुमार गुप्ता-७५

नरेशलाल श्रेष्ठ- ९१

नानीराज घिमिरे-७२

पशुपतिदेव पाण्डे- ६५

भक्तबहादुर हमाल- ७२

मनोज अधिकारी- ६७

Logo