नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा सबै प्यानलको सहभागिता देखिएको छ ।
एसोसिएट उपाध्यक्षमा दुईजनामात्र प्रतिस्पर्धी थिए। वरिष्ठ उपाध्यक्ष पदका उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट सयुक्त उमेदवार भरत आचार्य र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उमेदवार छन् ।
यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित भएका छन्।
एसोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १४४० मत ल्याएर विजयी भएका छन् ।
































प्रतिक्रिया