८ सय मत गणना हुँदा, कसले कति मत पाए ?

८ सय मत गणना हुँदा, कसले कति मत पाए ?

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । 
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ। निर्वाचन समितिका अनुसार हाल ८ सय मत गणना भएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले २१९ मत पाएका छन् । यस्तै, अन्जन श्रेष्ठले २५५ र रामचन्द्र संघई ३१७ मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo