नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार हाल १२ सय मत गणना भएको छ ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । उनले ४५२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, अर्का उम्मेदवार अन्जन श्रेष्ठले ४१७ मत र उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया