मतगणनामा देखिएकाे विवाद समाधान : रोकिएको मतगणना फेरि सुरु

मतगणनामा देखिएकाे विवाद समाधान : रोकिएको मतगणना फेरि सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको मतगणनामा देखिएकाे  विवाद समाधान भएको छ ।

मत गणनास्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएको छ । जसका कारण मत गणना रोकिएको थियो । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मतगणना बदर मतलाई सदर भनेपछि विवाद भएको हो ।
 

Skip This
Skip This
Logo