वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले लिए अग्रता, अन्जन र उमेशलालको मत कति ?

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले लिए अग्रता, अन्जन र उमेशलालको मत कति ?

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ ।

निर्वाचन समितिका अनुसार हाल १५ सय मत गणना भएको छ। हालसम्मको मत गणना अनुसार बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् ।

जस अनुसार रामचन्द्र सघंईले ५ सय ७९ मत, अन्जन श्रेष्ठले ५ सय ९ र उमेशलाल श्रेष्ठले ३ सय ९३ मत पाएका छन् ।

Skip This
Skip This
Logo