उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणकाे मतदान हुने निश्चित भएको छ ।
वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ। तर ३ जना उम्मेदवारबीच भएको चुनावी भिडन्तमा एक उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोश्रो चरणको चुनाव हुने निश्चित भएको हो ।































प्रतिक्रिया