बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ।
बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलका अनुसार तीन वटै कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको छ।































प्रतिक्रिया